१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

आइएमई पे र मेटलाइफ इन्सोरेन्सबीच सम्झौता


१० फागुन, काठमाडाैं । आइएमई पे र मेटलाइफ इन्सोरेन्सबीच सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा आइएमई पेको तर्फबाट प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र मेटलाइफको तर्फबाट अपरेसन विभागका प्रमुख देवकुमार लालले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार मेटलाइफ इन्सोरेन्सका सेवाग्राहीहरूले इन्सोरेन्स पोलिसी नवीकरण वापतको शूल्क आइएमई पेमार्फत् भुक्तान गर्न सक्नेछन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार १२:३४