१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध, उपभोक्ताहरु समस्यामा


३ माघ, काठमाडौं । देशभर नै नेपाल टेलिकमको मोबाइल सेवा अबरुद्ध भएको छ । मंगलबार बिहान साढे १२ बजेदेखि कम्पनीको मोबाइल सेवा अन्तर्गतका ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोन अबरुद्ध भएको हो ।

नेपाल टेलिकमका इन्टरनेट र एसएमस सेवासमेत अवरुद्ध भएको छ । सेवा अवरुद्ध भएपछि नेपाल टेलिकमका उपभोक्ताहरु समस्यामा परेका छन् । टेलिकमको आधिकारिक वेबसाइटसमेत अवरुद्ध छ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलवार १२:४४