१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

दोलखामा पाँच दलीय गठबन्धनका गंगा कार्की फेरि ११९५ मतले अघि लागे


१९ मंसिर, काठमाडौँ । दोलखामा प्रतिनिधिसभाको मतगणना जारी छ । मतगणना अन्तिमतिर पुग्दा पाँच दलीय गठबन्धनका लागि नेकपा माओवादी केन्द्रबाट उम्मेदवार रहेका गंगा कार्कीले ११९५ मतको अग्रता लिएका छन । अहिलेसम्म ७८३४८ मत गणना हुँदा गठबन्धनका गंगा कार्कीले ३५७९० मत प्राप्त गरेका छन भने नेकपा एमालेका बालकृष्ण शिवाकोटीले ३४५९० मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार ०८:३३