२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

गेट भत्काएर दर्शक छिरे त्रिवि क्रिकेट प्यारापिटमा


२ मंसिर, काठमाडौं। त्रिवि क्रिकेट प्यारापिटमा गेट भत्काएर दर्शक प्रवेश गरेका छन् । नेपाल र यूएईबीचको खेल भइरहेको छ । पहिलो इनिङ सक्किएलगत्तै मुख्य गेट भत्काएर दर्शक प्यारापिट प्रवेश गरेका हुन् ।

युएईले नेपाललाई १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । जितका लागि नेपालले ब्याटिङ थालेको छ ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार १३:३५