२० बैशाख २०८१, बिहीबार | Fri May 3 2024

घट्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?


१ मंसिर, काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनकाे मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० ले घटेर हाे ।

बिहीबार छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँ, तेजावी सुन ९७ हजार ५०० रुपैयाँमा कारोाबार भइरहेको महासंघले जनाएकाे छ । यस दिन चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १ हजार २८५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार १०:५४