१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

थप ६ जनामा कोरोना संक्रमण पुष्टि, ३६ संक्रमणमुक्त


१४ कार्तिक, काठमाडाैं ।  नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर गरिएको ४ सय ३६ पिसिआर परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप कसैको पनि मृत्यु भएको छैन भने ३६ संक्रमित संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ५ सय २२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार १६:०२