१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

सभामुखका लागि आज उम्मेदवारी दर्ता, वाम गठबन्धनबाट महरा


२५ फागुन, काठमाडौँ । प्रतिनिधिसभाको सभामुख चयनका लागि आज उम्मेदवारको मनोनय दर्ताको कार्यक्रम रहेको छ । संघीय संसद भवन, अन्तराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बिहान १० बजे देखि दिउँसो १ बजेसम्म सभामुखको उम्मेदवारी दिर्ताको कार्यक्रम रहेको छ ।

आजै दिउँसो १ः३० बजे अन्तिम नामावली प्रकाशन गरिनेछ । सभामुख चयनका लागि शनिबार १ बजे हुने मतदान हुने कार्यक्रम रहेको छ । सभामुखका लागि वाम गठबन्धनबाट माओवादी नेता कृष्णबहादुर महरालाई उम्मेदवार बनाउने तयारी रहेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७४, शुक्रबार ०८:३३