१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बिहानै काठमाडौँ आसपासमा भूकम्पको शक्तिशाली झड्का, मान्छेहरूको भागाभाग


२१ साउन, काठमाडौँ । काठमाडौँ उपत्यका आशपासमा भूकम्पको शक्तिशाली झड्का महशुष भएको छ । शनिबार बिहान ५ बजेर २६ मिनेटमा काठमाडौँ आसपासमा शक्तिशाली झड्का महशुष भएको हो ।

भूकम्पको धक्का ठूलो भए पनि केन्द्रबिन्दु कहाँ हो र कति म्याग्निच्यूडको भूकम्पको हो भन्ने केही खुलेको छैन् । ५ः३ म्याग्निच्यूडको भूकक्प नुवाकोटको बेलकोटगढी केन्द्र भएर गएको हो ।गत साउन १५ गते खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प गएको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार ०५:३६