१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

भ्रष्टाचारविरूद्ध उठेका एमालेका हातहरू (फोटोफिचर)


१६ साउन, काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भ्रष्टाचार र मूल्यबृद्धि बिरूद्धमा काठमाडौंमा बृहत् जनप्रदर्शन गरेको छ । सहर विभिन्न चोक र गल्लीबाट निस्किएर रत्नपाकर्को शान्तिबाटिकामा कोणसभामा परिणत भएको सभामा भ्रष्टाचारविरूद्ध उठेका हातहरू हामी तस्बीर मार्फत यहाँ प्रस्तुत गरेका छाैँ । तस्बिरहरूः सामाजिक सञ्जाल ।

प्रकाशित मिति : १६ श्रावण २०७९, सोमबार १७:५२