१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

काेराेना संक्रमणबाट २ जनाको मृत्यु, ६३८ जना संक्रमित थपिए


१० साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको नमुना परीक्षण गर्दा ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो तथ्यांकअनुसार सक्रिय संक्रमितको संख्या ३७१४ पुगेको छ ।

प्रकाशित मिति : १० श्रावण २०७९, मंगलवार १५:४२