२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

नेपाल र मलेसियाकाे खेलमा वर्षा बाधक, केही ढिला सुरू हुँदै


१६ भदाै, काठमाडाैँ । एसिया कप छनोट छनाेट अन्तर्गत नेपाल र मलेसियाकाे खेल वर्षाको कारण निर्धारित समयभन्दा केही ढिलाे हुने भएकाे छ । मैदानमा वर्षा भइरहेका कारण टस हुन पनि ढिलाइ भएकाे हाे ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपाली समयअनुसार बिहान ७ बजेर १५ मिनेटमा खेल शुरु हुने भनिए पनि पानी परेपछि खेल अब केही समय पछि हुनेछ ।

सुरूवाती दुई खेलमा हार ब्यहाेरेकाे नेपालले प्रतियाेगिताकाे फाइनलकाे अाशा जिवितै राख्न बाँकि सबै खेल जित्नु पर्नेछ । त्यसैले नेपाल खेल जित्नै पर्ने दबाव छ ।

प्रकाशित मिति : १६ भाद्र २०७५, शनिबार ०९:२७