१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, नेपालमा पनि बिबिध कार्यक्रम गरी मनाइदै


२४ फागुन, काठमाडौं । १०८ औंँ अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवस आज नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । नेपालमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ ।

महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले आज प्रभातफेरी गोष्ठी तथा अन्तक्रिर्या कार्यक्रमको आयोजना गरेका छन् । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवस मनाइन्छ ।

महिला दिवसको अवसरमा सरकाले आज सार्वजनिक बिदासमेत दिएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७४, बिहीबार ०७:५८