२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त ज्ञानेन्द्र ढुंगानाले सुरू गरे काम


१७ असार, काठमाडाैँ । ज्ञानेन्द्र ढुंगानाले नबिल बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीइओ)को कार्यभार सम्हालेका छन् । बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले ढुंगानालाई सीईओमा नियुक्त गरेको थियो । उनले शुक्रबारबाट आफ्नो जिम्मेवारी सम्हालेका हुन् । अनिल केशरी शाहले सेवानिवृत्त भएपछि बैंकले ढुंगानालाई सीईओमा नियुक्त गरेको हो ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार १४:२२