२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

सरकारी कार्यालय राखिएको भ्रष्टाचार गर्दिन भन्ने बोर्डहरू तत्काल निकालेर फ्याँकाैँः सांसद लामा


१९ जेठ, काठमाडाैँ । नेपाली कांग्रेसका सांसद जीपछिरिङ लामाले सरकारी कार्यालय र निकायहरूमा राखिएको भ्रष्टाचारविरोधी साइनबोर्डहरू तत्काल निकालेर फ्याक्न माग गरेका छन । बिहीबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा सहभागी हुँदै कांग्रेस सांसद लामाले यस्तो बताएका हुन ।

उनले सरकारी कार्यालय र निकायमा राखेका ती बोर्डले भ्रष्टाचार घट्ने र न्यूनिकरण नहुने भएकाले त्यो झिकेर मिल्काउनुपर्ने बताए । उनले भ्रष्टाचार न्यूनिकरण गर्न र नगर्न मनैदेखि भावना जाग्नुपर्ने बताए ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहीबार १६:२४