२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

१५ जेठ, काठमाडाैँ । सरकारले संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गरिरहेको छ । सरकारका तर्फबाट अर्थमन्त्री जनार्दन शर्माले अहिदले बजेट प्रस्तुत गरिरहेका छन । हामीले यहाँ मन्त्रीपरिषद् बैठकले बजेट स्वीकृत गरेपछिका संसदका गतिबिधि तस्बीरमा प्रस्तुत गरेका छाैँ । तस्तबिरहरूः रत्न श्रेष्ठ र रोशन सापकोटा रासस

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आईतवार १७:०३