१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

एमाले अहिलेसम्म नगरपालिका र गाउँपालिका गरेर ११४ स्थानमा विजयी (सूचीसहित)


४ जेठ, काठमाडाैँ । नेकपा एमालेले अहिलेसम्म नगरपालिका र गाउँपालिका गरेर ११४ स्थानमा जित हाँसिल गरेको छ । २०७४ को स्थानीय तह निर्वाचनमा पहिलो भएको नेकपा एमाले यस पटक दोस्रो भएको छ । अझै ८६ पालिकामा नेकपा एमालेका उम्मेदवारहरूले अग्रता लिइरहेका छन । एमाले अहिलेसम्म विजयी भएका पालिकाहरू यस प्रकार रहेका छन ।

  1. सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका : अध्यक्ष मिङ्मा छिरि शेर्पा
  2. सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका: अध्यक्ष बुद्धिकिरण राई
  3. बझाङ साइपाल गाउँपालिका : अध्यक्ष मानबहादुर बोहोरा भखोटाङ
  4. बझाङ थलारा गाउँपालिका: अध्यक्ष प्रकाश रोकाया
  5. बैतडी पन्चेश्वर गाउँपालिका: अध्यक्ष गोरखबहादुर चन्द
  6. मनाङको मनाङ ङिस्याङ गाउँपालिका: अध्यक्ष कान्छा घले
  7. मनाङको चामे गाउँपालिका: अध्यक्ष लोकेन्द्रबहादुर घले
  8. मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका: अध्यक्ष लोप्साङ छोम्पेल विष्ट
  9. मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका: अध्यक्ष रिङजिन नामगेल गुरूङ
  10. मुस्ताङको लोमान्थाङ गाउँपालिका: अध्यक्ष टसी न्वर्वु गुरूङ
  11. मुस्ताङको थासाङ गाउँपालिका: अध्यक्ष प्रदिप गौचन
  12. म्याग्दीको मालिका गाउँपालिका: अध्यक्ष वेगप्रसाद गर्वुजा
  13. म्याग्दीको मंगला गाउँपालिका: अध्यक्ष सतप्रसाद रोका
  14. बैतडी सुनर्या गाउँपालिका: अध्यक्ष अम्मर कुँवर
  15. बैतडी दशरथचन्द नगरपालिकाः मेयर पुष्करराज जोशी
  16. बाजुरा खप्तड छेडेदह गाउँपालिका: अध्यक्ष दिलबहादुर रावत
  17. बाजुरा गौमुल गाउँपालिका: अध्यक्ष हरिबहादुर रोकाय
  18. डोल्पा से फोक्सुण्डो गाउँपालिका: अध्यक्ष धावा सम्डुङ गुरुङ
  19. डोटीको जोरायल गाउँपालिका: अध्यक्ष दुर्गादत्त ओझा
  20. दैलेख गुराँस गाउँपालिका: अध्यक्ष टोपबहादुर वि.सी
  21. दैलेख डुंगेश्वर गाउँपालिका: अध्यक्ष सुन्दर केसी
  22. इलाम माङसेबुङ गाउँपालिका: अध्यक्ष हेमन्त राई
  23. तेह्रथुम छथर गाउँपालिका: अध्यक्ष सन्तवीर लिम्बू
  24. तेह्रथुम मेन्छ्यायेम गाउँपालिका: अध्यक्ष यादवबहादुर खापुङ
  25. तेह्रथुम म्याङलुङ नगरपालिका: मेयर सन्जयकुमार तुम्बाहाङ्फे
  26. ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका: अध्यक्ष दिपेन्द्र पोमु
  27. तनहुँ म्याग्दे गाउँपालिका: अध्यक्ष श्रीप्रसाद श्रेष्ठ
  28. तनहुँ घिरिङ गाउँपालिका: अध्यक्ष होमबहादुर थापा
  29. तनहुँको बन्दीपुर नगरपालिका: सुरेन्द्र बहादुर थापा
  30. कैलाली चुरे गाउँपालिका: अध्यक्ष चक्रबहादुर बोगटी
  31. कास्की रूपा गाउँपालिकाः अध्यक्ष नवराज ओझा
  32. कास्की अन्नपूर्ण गाउँपालिका: विष्णुबहादुर केसी
  33. कञ्चनपुर लालझाडी गाउँपालिका: अध्यक्ष निर्मल राना
  34. नवलपरासी-पूर्व बौदीकाली गाउँपालिका : अध्यक्ष प्रकाश ओझा
  35. नवलपुर बुलिङटार गाउँपालिका: अध्यक्ष दिपेन्द्र सुनारी
  36. गुल्मी छत्रकोट गाउँपालिका: अध्यक्ष राम प्रसाद पाण्डेय
  37. गुल्मी मुसिकोट नगरपालिका: जीवलाल खरेल (जीवन)
  38. गुल्मी सत्यवती गाउँपालिका: अध्यक्ष टिकाराम पाण्डे
  39. पाल्पा पूर्वखोला गाउँपालिका: अध्यक्ष नुनबहादुर थापा
  40. पाल्पा निस्दी गाउँपालिका: अध्यक्ष मुक्तबहादुर सारू मगर
  41. पाल्पा माथागढी गाउँपालिकाः अध्यक्ष यमबहादुर चिदी
  42. पाल्पा तिनाउ गाउँपालिका: अध्यक्ष प्रेम श्रेष्ठ
  43. प्युठान सरूमारानी गाउँपालिका: अध्यक्ष झगबहादुर विश्वकर्मा
  44. दार्चुला दुहुँ गाउँपालिका: अध्यक्ष नरेन्द्रबहादुर सिंह बडाल
  45. दार्चुला शैल्य शिखर गाउँपालिका: अध्यक्ष विजय सिंह धामी
  46. दार्चुला व्यास गाउँपालिका: अध्यक्ष मंगलसिंह धामी
  47. दार्चुला मालिकार्जुन गाउँपालिका: अध्यक्ष हिरासिंह धामी
  48. दार्चुला महाकाली नगरपालिका: मेयर नरसिंह चैसिर
  49. स्याङ्जा आँधीखोला गाउँपालिका: अध्यक्ष विश्वनाथ पौडेल
  50. स्याङ्जा फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी उत्तम
  51. स्याङ्जा हरिनास गाउँपालिका: अध्यक्ष खिमनारायण मानन्धर
  52. स्याङ्जा कालीगण्डकी गाउँपालिका: अध्यक्ष खिमबहादुर थापा
  53. स्याङ्जाको बिरूवा गाउँपालिका: सूर्यबहादुर कुँवर
  54. भोजपुर हतुवागढी गाउँपालिका: अध्यक्ष प्रेमकुमार राई
  55. भोजपुर पौवा दुङ्मा गाउँपालिकाः अध्यक्षमा किरन राई
  56. मकवानपुर इन्द्र सरोवर गाउँपालिका: अध्यक्ष देवकृष्ण पुडासैनी शर्मा
  57. मकवानपुर भीमफेदी गाउँपालिका: अध्यक्ष हिदम लामा
  58. अर्घाखाँचीको पाणिनी गाउँपालिका: अध्यक्ष टेकराज न्यौपाने
  59. धनकुटा चौबिसे गाउँपालिका: अध्यक्ष राजकुमार चेम्जोङ
  60. खोटाङ ऐंसेलुखर्क गाउँपालिका: अध्यक्ष गिरेन्द्रबहादुर राई
  61. ललितपुर कोन्ज्योसोम गाउँपालिका: अध्यक्ष कृष्णमान लामा
  62. सिराहा भगवानपुर गाउँपालिका: अध्यक्ष उग्रनारायण यादव
  63. सिराहाको विष्णुपुर गाउँपालिका: सत्यनारायण यादव
  64. सप्तरीको अग्नि साइर कृष्णासवरन गाउँपालिका: दिनानाथ चौधरी
  65. रसुवा उत्तरगया गाउँपालिका अध्यक्ष माधव प्रसाद अर्याल
  66. रसुवा गोसाइँकुण्ड गाउँपालिका: अध्यक्ष कैसाङ नुर्पू तामाङ
  67. बाराको परवानीपुर गाउँपालिकाः रामक्षत्री प्रसाद कुर्मी
  68. पर्वत महाशिला गाउँपालिका: अध्यक्ष इश्वरीप्रसाद भुसाल
  69. ओखलढुंगा मोलुङ गाउँपालिका: अध्यक्ष उत्तम राई
  70. बझाङ तलकोट गाउँपालिका: अध्यक्ष कलकबहादुर रोकाय
  71. संखुवासभाको धर्मदेवी नगरपालिका: मेयर उदयचन्द्र पौडेल
  72. संखुवासभा चैनपुर नगरपालिका: कृष्णकुमार तामाङ
  73. ताप्लेजुङ पाथीभरा याङवराक गाउँपालिका: अध्यक्ष केशरकुमार सुब्बा
  74. जाजरकोट जुनिचाँदे गाउँपालिका: अध्यक्ष बेदबहादुर शाही
  75. म्याग्दी बेनी नगरपालिका: मेयर सुरत केस
  76. खोटाङ दिप्रुङ चुइचुम्मा गाउँपालिका: अध्यक्ष लोकेन्द्र राई
  77. बागलुङको ढोरपाटन नगरपालिका: मेयर देवकुमार नेपाली
  78. संखुवासभा भोटखोला गाउँपालिका: अध्यक्ष वाङ छेदर लामा
  79. संखुवासभा मादी नगरपालिका: जीवन लिंथेप
  80. दैलेख नारायण नगरपालिका: मेयर लोमन शर्मा
  81. तनहुँको भिमाद गाउँपालिका: दधिराज सुवेदी
  82. भोजपुरको षडानन्द नगरपालिका: सुरेन्द्रकुमार दास
  83. लमजुङको बेसीशहर नगरपालिका: मेयर गुमानसिंह अर्याल
  84. लमजुङ मर्स्याङ्दी गाउँपालिका: अर्जुन गुरूङ
  85. धनुषाको औरही गाउँपालिका: अध्यक्ष उमाशंकर प्रसाद साह
  86. धनुषाको विदेह नगरपालिका: वेचनदास तत्मा
  87. कैलालीको बर्दगोरिया गाउँपालिका: अध्यक्ष कर्ण कुँवर
  88. ताप्लेजुङको सिदिङ्वा गाउँपालिका: अध्यक्ष मानबहादुर राई
  89. झापाको कन्काई नगरपालिका: राजेन्द्र कुमार पोखरेल
  90. सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका: अध्यक्ष झम्कनाथ नेपाल
  91. धनकुटाको धनकुटा नगरपालिका: मेयर चिन्तन तामाङ
  92. चितवनको माडी नगरपालिका: ताराकाजी कुमारी महतो
  93. डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका: जन चन्द्र रोकाया
  94. जाजरकोटको भेरी नगरपालिका : चन्द्रप्रकाश घर्ती
  95. मोरङको कानेपोखरी गाउँपालिका: राजमती इङ्नाम
  96. इलाम माइजोगमाई गाउँपालिका: कुशबहादुर थेबे
  97. नुवाकोट किस्पाङ गाउँपालिका: वीरबल तामाङ
  98. धादिङको गल्छी गाउँपालिका: केदारनाथ खतिवडा
  99. दोलखाको जिरी नगरपालिका: मित्रबहादुर जिरेल
  100. दोलखा मेलुङ गाउँपालिका: हिराकुमार तामाङ
  101. बैतडीको दोगडाकेदार गउँपालिका: चक्रबहादुर कार्की
  102. अछामको तुर्माखाद गाउँपालिका: डम्मरबाहादुर बिसी
  103. सुर्खेतको चिंगाड गाउँपालिका: बोधविक्रम जिसी
  104. सल्यान कालिमाटी गाउँपालिका: दानबहादुर खत्री केसी
  105. बर्दियाको बाँसगढी गाउँपालिका: खडकबहादुर खड्का
  106. प्युठान नौवहिनी गाउँपालिका: दिलबहादुर थापा
  107. सिन्धुली गोलनजोर गाउँपालिका: शंकरराज बराल
  108. सल्यानको छत्रेश्वरी गाउँपालिका: ओज कुमार बुढाथोकी
  109. काठमाडौंको टोखा नगरपालिका: प्रकाश अधिकारी
  110. लमजुङको दोर्दी गाउँपालिका: युवराज अधिकारी
  111. महोत्तरीको रामगोपालपुर नगरपालिका: राम दुलाल साह
  112. बाजुराको बडिमालिका नपा: अम्मरबहादुर खड्का
  113. अर्घाखाँची मालारानी गापा: दलबहादुर भट्टराई
  114. नवलपरासी बर्दघाट पश्चिम सरावल गाप: सुखाडीप्रसाद चौधरी

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार १०:१३