२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

नुवाकोटको तादीमा नेकपा एमालेको सुरूवाती अग्रता


३१ वैशाख, नुवाकोट । नुवाकोटको तादी गाउँपालिकामा नेकपा एमालेले सुरूवाती अग्रता लिएको छ । अहिलेसम्म गणना भएको मतमा नेकपा एमालेका विजय खनालले २५८ मतसहित अग्रता लिइरहेका छन ।

नेपाली कांग्रेसका सन्तमान तामाङले २३२ मतसहित उनलाइ पछ्याइरहेका छन । त्यस्तै माओवादीका किरणकुमार रिजालले १७१ मत प्राप्त गरेका छन भने नेकपा एकीकृत समाजवादीका कृष्णप्रसाद लामिछानेले २० मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार ०९:४६