१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेको प्यानल नै विजयी, अध्यक्षमा विष्ट


३१ वैशाख, काठमाडाैँ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेको प्यानल नै विजयी भएको छ । अध्यक्षमा लोप्साङ छोम्पेल विष्ट ६ सय ८९ ल्याई विजयी भएका छन । उपाध्यक्षमा एमालेकी छिरिङ ल्हामो गुरुङ विजयी भएकी छिन । वडाहरू पनि एमालेको प्यानल नै विजयी भएको छ ।  अध्यक्षमा गठबन्धनका देववहादुर गुरुङले १८५ मत प्राप्त गरेका छन । त्यस्तै उपाध्यक्षमा विजयी
एमालेकी छिरिङ ल्हो गुरुङले ६४१ मत प्राप्त गरेकी छिन भने गठबन्धनबाट उम्मेद्वार बनेकी लक्ष्मी गुरुङले २२५ मत प्राप्त गरेकी छिन ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार ०७:१०