१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

महिला वडा सदस्य निर्विरोध निर्वाचित


१७ वैशाख, महोत्तरी । माओवादी केन्द्र वर्दिबासबाट महिला वडा सदस्य निर्विरोध निर्वाचित भएकी छन । नगरपालिकाको वडा नं ७ बाट कुनै पनि महिलाहरुले मनोनयन दर्ता नगरेपछि उक्त वडाकी दलित महिला सदस्य कलिमाया निर्वाचित भएको निर्वाचन कार्यालय बर्सिबासले जनाएको छ ।

बर्दिबास नगरपालिकामा निर्बिरोध निर्वाचित हुने उनी पहिलो महिला जनप्रतिनिधि बनेकी छन । बर्दिबास नगरपालिकामा माओवादी केन्द्रलाइ माया गर्ने भएकाले आफू मात्र हैन माओवादी केन्द्रका सवै उम्मेदवार विजय हुने उनले दाबी गरिन ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार १५:२४