१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

मोरङको जाँते माध्यमिक विद्यालयको पानी ट्याङ्कीमा विष मिसाउनेमाथि खतिवडाद्वारा कारवाहीकाे माग


३० साउन,काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का घनश्याम खतिवडाले मोरङको जाँतेस्थित जाते माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा विषादी मिसाइएको घटनाको निन्दा गर्दै दोषीमाथि कारवाही गर्न माग गर्नुभएको छ । उहाँले आपत्कालीन अवस्थामा तत्काल उद्धारका काम तत्काल गर्न सुरक्षाकर्मीलाई पर्याप्त साधनस्रोत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रकाशित मिति : ३० श्रावण २०७५, बुधबार १४:३१