२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

चितवन पुगेका प्रचण्डले मतदाताको घरमा पलेटी कसेर एक थाल भात खाए


१० चैत, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनको निर्वाचन क्षेत्रमा पुगेका छन । निर्वाचन क्षेत्रको मतदाताको घरमा पुगेर प्रचण्डले बिहीबार बिहानको भात पलेटी कसेर खाएका छन । स्वकीय सचिव गंगा दाहालका अनुसार प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र माडीका जनतासंग बसेर खाना खाएका हुन । उनी भोलिमात्र काठमाडौँ फर्किनेछन ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार १२:१५