२० बैशाख २०८१, बिहीबार | Thu May 2 2024

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले लेखेको दिशाबोध अध्यक्ष ओलीद्धारा लोकार्पण


१० चैत, काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले लेखेको दिशाबोध लोकार्पण भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ज्ञवालीले लेखेको पुस्तक बिहीबार एमालेको जारी केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरूहुनुअघि लोकार्पण गरेका हुन । ज्ञवालीले लेखेको दिशाबोध युवा संघ नेपालले प्रकाशन गरेको हो ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार ११:५८