१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

इन्फोग्राफिक्समा यस्तो देखियो अोली सरकारको पाँच महिने उपलब्धि


२८ साउन, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सोमबार पाँच महिने उपलब्धि सार्वजनिक गरेको छ । सरकारले आफ्नो उपलब्धीको रुपमा सार्वजनिक खर्चमा मितव्ययिता, विकास निर्माणमा ढिलासुस्ती अन्त्य, औचित्यहीन भ्रमणमा नियन्त्रण, सिण्डिकेटको अन्त्य, सुन तस्करमाथि कारबाही लगायतका विषयलाई मुख्य रूपमा उल्लेख गरेको छ ।

इन्फोग्राफिक्समा हेर्नुहोस अोली सरकारको उपलब्धि

प्रकाशित मिति : २८ श्रावण २०७५, सोमबार १६:५६