१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

समृद्दि फाइनान्सको अध्यक्षमा ठाकुरप्रसाद भट्टराई, यी हुन सञ्चालक सदस्य


३० पुस, काठमाडाैँ । समृद्दि फाइनान्सको अध्यक्षमा ठाकुरप्रसाद भट्टराई चयन भएका छन । फाइनान्सकाे २० ओैँ बार्षिक साधारणसभाबाट संस्थापक समूहका भट्टराईको अध्यक्षतामा सञ्चालक समिति चयन भएको प्रमुख कार्यकारी अधिृकत टीकानिधी लोहनी (मधु)ले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन ।

साधारणसभाले संस्थापक समूहवाट दिपक अधिकारी, गुप्त बहादुर राना र सुजन अधिकारी र सर्वसाधारण समूहबाट बिनाेद कुमार सुवेदी र शिवलाल पुरीलाई सञ्चालक पदमा निर्वाचित गरेको छ ।

प्रकाशित मिति : ३० पुष २०७८, शुक्रबार १६:००