२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

नेपाल प्रहरीका ८ डिएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)


३ मंसिर, काठमाडाैँ । नेपाल प्रहरीका आठ जना नायव उपरीक्षक (डीएसपी) उपरीक्षक (एसपी)मा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको बैठकले जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सीना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाटलाई बढुवामा सिफारिस गरेको हो ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार ०८:५३