१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

जन्माएको सन्तानलाई कप–कप खादैछ(कविता)


–दुर्गा पुडासैनी

किन रिस ग¥यो प्रकृतिले,चटक्क चुडेर लादैछ
आफैँले जन्माएको सन्तानलाई कप–कप खादैछ

के बिगारेर अन्जान हरुले,पृथ्वी प्रलय तिर जादैछ
क्षमादिदा हुन्थोनी, प्रकृति बोहुलाएर प्राणीलाई खादैछ

सधैँको प्रलयले पृथ्वी सुनसान मसानघाट तर्फ जादै छ
कसैका बाबुआमा–छोराछोरी प्रकृति क्रोधित बनि खादै छ

सधैँ उर्लेर अविरल ल्याउँछ बाढि पहिरोको बहाव
के बुझथ्याे होला निर्जन प्रकृतिले आफ्नाको अभाव

प्रकाशित मिति : ११ श्रावण २०७५, शुक्रबार १०:२५