२० बैशाख २०८१, बिहीबार | Fri May 3 2024

सतर्क भएर मनाउनुपर्छ : जीतु नेपाल


दसैँकै लागि भनेर खासै कुनै योजना बनाएको छैन । बिगतका दुई बर्षका दसैँ कोरोनाको भयले खल्लो बनायो । यसपालि भने अलि खुल्न पाइएको छ । तर, सर्तक भने हुर्नैैपर्छ ।

घरपरिवार,आफन्तसँग टीकाजमरा लगाएर, ठूलाबाट आशीर्वाद लिएर, सानालाई आशीर्वाद दिएर दसैं मनाइन्छ । सुसुराली जाने, खाइपीइ गर्ने, पिङ खेल्ने योजना छ ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहीबार १२:२६