१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

त्रिविले तोक्यो स्नातक तह प्रथम वर्षको परीक्षा केन्द्र (सूचीसहित)


८ साउन, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले तीन र चार वर्षे स्तानक तह प्रथम वर्षको काठमाडौँ उपत्यका र काभ्रेपलाञ्चोक जिल्लाका परीक्षार्थीहरूको परीक्षा केन्द्र सम्बन्धी सूचना प्रकाशित गरेको छ । त्रिविले प्रकाशन गरेको सूचना अनुसारको परीक्षा केन्द्र तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार १३:२३