१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मेगा बैंकको साधारण सभा आज, ६ सञ्चालक चयन गर्ने


२९ असार, काठमाडौँ । टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जभएपछि मेगा बैंकको साधारणसभा आज पहिलो पटक हुँदैछ । राष्ट्रियसभा गृहमा हुने साधारणसभाले १०.७५ बोनस सेयर दिने विशेष प्रस्ताव पास गर्ने छ ।

बैंकले बोनस प्रयोजनका लागि ९९ करोड ८६ लाख ९५ हजार १५३ रुपैयाँ खर्च गर्ने छ । त्यस्तै साधारणसभाले ६ जना सञ्चालकको चयन समेत गर्नेछ ।

बैंकको संस्थापक समूह अन्तर्गत ३ जना र सर्वसाधारण समूह अन्तर्गत ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २९ असार २०७५, शुक्रबार ०९:५१