२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

जसपा सरकारमा सहभागी हुने, संसदीय दलको नेतामा राजेन्द्र महतो चयन


३१ वैशाख, काठमाडाैँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) संसदीय दलका नेतामा राजेन्द्र महतो चयन हुनुभएको छ ।प्रथम अध्यक्ष महन्थ ठाकुर उपस्थित संसदीय दलको बैठकले महतोलाइ दलको नेता चयन गरेको हो ।

जसपमा महतोलाई बहुमत २० जना सांसदले समर्थन गरेपछि दलको नेता छानिनुभएको हो । भक्तपुरको डोलेश्वर रिसोर्टमा भएको दलको बैठकले महतोलाइ नेता चयन गरेको हो । यो सरकारमा सहभागी हुने तयारीका लागि गरिएको तयारी हो ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार २०:४५