१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मंगलबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


१४ वैशाख, काठमाडाैँ । मंगलबार नेपाली बजारमा सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ । साेमबार सुनकाे मूल्य स्थिर रहेकाे थियाे । मंगलबार सुनको मूल्य ताेलामा एक सय रुपैयाँले घटेर हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन  प्रतिताेला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, आज तेजावी सुनको मूल्य ९० हजार ७ सय रुपैयाँमा काराेबार भएको छ ।आज चाँदीको मूल्य भने बढेको छ । मंगलबार चाँदीको मूल्य तोलाको ५ रुपैयाँले बढेर प्रतिताेला १३१५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलवार ११:४४