१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

साेमबार नेप्सेमा ५८ लाख १६ हजार कित्ता बाेनस सूचिकृत


१० फागुन, काठमाडाैँ । साेमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ वटा कम्पनीकाे ५८ लाख १६ हजार कित्ता भन्दा धेरै बाेनस शेयर सूचिकृत भएको छ । नेप्सेका अनुसार प्राइम लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे १५ लाख ८१ हजार २ सय ५३ कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।

यस्तै, एभरेष्ट बैंक लिमिटेडकाे ४२ लाख ३५ हजार एक सय ३ दशमलव ४२ कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार १३:४६