१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

एनआईसी एशिया लघुवित्तद्वारा बीमा रकम हस्तान्तरण


७ माघ, काठमाडाैँ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सदस्यलाई बीमा रकम प्रदान गरेको छ । संस्थाले ज्योति लाइफ इन्स्योरेन्ससँगको सहकार्यमा संस्थाको सदस्य र सदस्यको परिवारको दुर्घटना बीमा गर्दै आइरहेको छ । संस्थाको बेलाशपुर शाखाले आफ्नो सदस्यको श्रीमतीको मृत्यु भएकोमा उक्त रकम मृतकको श्रीमान नगेन्द्र दास पटनावरलाई हस्तान्तरण गरेको हो ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार १९:०२