२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

रविभवनको सोल्टी सिटी अपार्टमेन्टमा आगलागी


५ माघ, काठमाडाैँ । काठमाडौँको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ। अपार्टमेन्टमा आगो लागेपछि नियन्त्रणको प्रयास भइरहेको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ।

फाइल फाेटाे

आगो नियन्त्रणका लागि प्रहरी, दमकल र स्थानीयवासी लागिपरेका छन् । तर आगो नियन्त्रणमा आउन सकेको छैन । अपार्टमेन्टमा रहेकाहरूको उद्धारकार्य जारी राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार १५:२७