१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

वाउ… अमेजिङ कालिन्चोक (फाेटाेफिचर)


३ माघ, काठमाडाैँ । समुन्द्री सतहबाट ३७०० मिटर उचाईमा रहेको दोलखा जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य कालिन्चोक आन्तरिक पर्यटकहरुको रोजाईमा परेको छ । राजधानी काठमाण्डौबाट एकैदिनमा पुग्न सकिने कालिन्चोक विशेषगरी हिउँ खेल्न र हेर्न मन पराउनेहरुको लागि अझै प्रख्यात छ ।

यस वर्ष अहिलेसम्म हिउँ परेकाे छैन । हिउँ नहुँदाकाे कालिन्चाेक र हिमाली श्रृंखलाहरूकाे पर्वतीय पर्यटनमा विशेष दख्खल राख्ने युवा पर्यटनकर्मी मन राज गुरुङले गत हप्ता मात्र भ्रमण गरी त्यहाँकाे सुन्दर तस्विर ल्याउनु भएको छ । हेरौँ अमेजिङ कालिन्चोक । (तस्विरः मन राज गुरुङ)

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार १३:२०