१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

नेपालमा कोरोना खोप ‘कोभिसिल्ड’लाई आपतकालिन प्रयोगका लागि अनुमति


२ माघ, काठमाडौँ । औषधि व्यवस्था विभागले भारतमा निर्माण भइरहेको कोभिड–१९ विरुद्धको खोप ‘कोभिसिल्ड’ लाई नेपालमा आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ ।  शुक्रबार बसेको विभागको बैठकले खोपको आपतकालिन प्रयोगका लागि अनुमति दिएको हाे । सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको खोपलाई आपतकालीन प्रयोगका लागि सशर्त अनुमति दिइएको विभागले जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार १६:०८