१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

प्राइम लाइफ इन्स्योरेन्सद्धारा लाभांश घोषणा, नगद र बोनस सेयर कति ?


१४ मंसिर, काठमाडाैँ । प्राइम लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को सञ्चित मुनाफाबाट आर्थिक वर्ष २०७५/७६ को लागि हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो

प्रकाशित मिति : १४ मंसिर २०७७, आईतवार १५:१२