१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

आईपीएलमा किङ्ग्स इलाभेन पञ्जाबको दोस्रो जित, रोयल च्यालेन्जर्स बेङ्ग्लोर ८ विकेटले पराजित


३० असोज, काठमाडाैँ । किङ्ग्स इलाभेन पञ्जाबले आईपीएलमा दोस्रो जित निकालेको छ । गएरातिको खेलमा पञ्जाबले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई ८ विकेटले पराजित गर्दै दोस्रो जित निकालेको हो । बेङ्ग्लोरले दिएको १७२ रनको लक्ष्य पञ्जाबले अन्तिम बलमा पूरा गरेको थियो । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बेङ्ग्लाेरले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७१ रन बनाएको थियो ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार ०८:०६