२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

अमेरिकी राष्ट्रपति ट्रम्प र उनकी श्रीमतीलाई कोरोना संक्रमण पुष्टि


१६ असाेज, काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी श्रीमती मेलियाना ट्रम्पलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।शुक्रबार राष्ट्रपति ट्रम्पले आफ्नो ट्वीटरमार्फत सो जानकारी दिएका हुन् ।

राष्ट्रपति ट्रम्पले ट्वीटमा आफूहरुमा कोभिड १९ पोजिटिभ पाइएको उल्लेख गरेका छन् । यसकासाथै ट्रम्प दम्पत्ति क्वारेन्टिनमा रहने तथा औषधोपचारको प्रकृया सुरु गरेको पनि बताएका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार ११:३६