२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

पछिल्लो २४ घण्टामा १५५९ जना कोरोना संक्रमित थपिए


१४असोज, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप जना १५१३ कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।

उनका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २० हजार ८९१  रहेको छ । जसमा संस्थागत आइसोलेशनमा १० हजार ८७ र होम आइसोलशेन १० हजार ८०४  जना रहेका छन् । नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५७ कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ५६ हनार ४२८  पुगेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार १६:२७