१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बुधबार पनि बढ्याे सुनको मुल्य, कतिमा हुँदैछ काराेबार ?


१४ असोज, काठमाडाैँ ।  बुधबार सुनचाँदीको मुल्यमा वृद्धि भएकाे छ।  बुधबार सुन तोलामा ५०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन ९४ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, चाँदी पनि बुधबार तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार १९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार ११:५८