१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

शान्तिश्री परियार र गायक दुर्गा लामिछानेको स्वरमा ‘बन चरीलाई बन’ सार्वजनिक


१२ असाेज, काठमाडौँ । गायिका शान्तिश्री परियार र गायक दुर्गा लामिछानेको स्वर रहेको लोकगीत ‘बन चरीलाई बन’ सार्वजनिक भएको छ । देव सेनको लय, सन्तोष सुवेदीको शब्द रहेको गीतको संगीत संयोजन सुनिल परियारले गरेका हुन् ।

गीतको म्युजिक भिडियोलाई होम धितालले निर्देशन गरेका हुन् । निरेन श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोमा करिश्मा ढकाल, कृष्ण पन्त, गजेन्द्र पन्तको अभिनय रहेको छ । गीतको कोरियोग्राफी पनि पन्तलेनै गरेका हुन् । मरुभूमि नारायणको छायाँकन रहेको भिडियोमा रोशन धितालको सम्पादन छ ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार १५:१८