१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

प्रथम नुवाकोट गोल्डकपः मदन भण्डारीलार्इ ३–२ गोल अन्तरले हराउँदै थ्रीस्टार सेमिफाइनमा


२१ जेठ, नुवाकोट । थ्रीस्टार क्लब प्रथम नुवाकोट गोल्डकपको सेमिफाइनमा प्रवेश गरेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीलार्इ ३–२ गोल अन्तरले हराउँदै थ्रीस्टार सेमिफाइनमा प्रवेश गरेको अायोजक एन्फा नुवाकोटका उपाध्यक्ष उद्धव पनेरूले जानकारी दिए ।

थ्रीस्टारलार्इ जिताउन २ गोल गर्ने अनन्त तामाङ म्यान अफ दी म्याच घोषित भए । उनले साकुर कन्सलटेन्सीका तर्फबाट १० हजार नगद पुरस्कार पाएका छन । गोल्डकप अन्तर्गत मंगलबार नेपाल पुलिस क्लव र रुपन्देही ११ प्रतिस्पर्धा गर्दैछन ।

प्रकाशित मिति : २१ जेष्ठ २०७५, सोमबार १९:०१