१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कास्की ११ प्रथम नुवाकोट गोल्डकपको सेमिफाइनलमा


२० जेठ, काठमाडाैँ । कास्की ११ प्रथम नुवाकोट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । अाइतबार भएको  क्वार्टरफाइनलको खेलमा सशस्त्र प्रहरीको विभागिए टोली एपिफलार्इ १–० गोल अन्तरले पराजित गर्दै कास्की ११  सेमिफाइनलमा प्रवेश गरेको हो ।

८ नम्बर जर्सीका खेलाडी मानबहादुर तमाङले गरेको गोल नै कास्कीको विजयका लागि निर्णायक बन्यो । क्वार्टरफाइनलको अर्को खेल सोमबार थ्री स्टार र मदनभण्डारी स्पाेर्टस एकेडेमीबीच हुनेछ ।

प्रकाशित मिति : २० जेष्ठ २०७५, आईतवार २१:३१