१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

भाउजुलाई धम्काउने तरुण दलका नेता मन्द लिम्बु प्रहरी खोरमा


१८ जेठ, सुनसरी । आफ्नै भाउजुलाई धम्की दिने तरुण दलका एक जना नेता पक्राउ परेका छन । तरुण दल सुनसरीका क्षेत्रीय सभापति मन्द लिम्बुलाई धम्काएको आरोपमा पक्राउ परेका हुन ।

उनले घरायसी विवादमा भाउजुलाई धाकधम्की दिएपछि प्रहरीमा जाहेरी परेको थियो । परिवारकै जाहेरीको आधारमा लिम्बुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७५, शुक्रबार १३:४२