१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

आज पनि घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?


२७ साउन, काठमाडाैँ । निरन्तर ओराले लाग्दै सुनकाे मुल्य । मंगलबार ८ सय रुपैयाँले घटेर सुनको मूल्य तोलाको १ लाख १६ सय पुगेको छ। सोमबार १ लाख २ हजार ४ सयमा कारोबार भएको सुन मंगलबार ८ सय रुपैयाँले घटेर १ लाख १६ सय पुगेको छ ।

आज चाँदीको मूल्य १४ सय ३५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ। सोमबार चाँदी १३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलवार १२:०९