१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

सुनको मुल्य अहिलेसम्मकै धेरै, कतिमा भइरहेकाे छ काराेवार ?


२२ साउन, काठमाडौँ । बुधबारकाे  तुलनामा प्रतितोला ११ सय रुपैयाँले बढेर सुनको मुल्यले  ऐतिहासिक रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मुल्य प्रतोतोला  १ लाख २ हजार ५ सय रुपैयाँ पुगेकाे छ ।

प्रतिकात्मक तस्बिर ।

सुनको  मूल्य यो हालसम्मकै उच्च हो । महासंघले तेजाबी सुनको प्रतितोला मूल्य १ लाख २ हजार ५ सय रुपैयाँ तोकेको छ । बिहीबारका लागि चाँदीको खरिद बिक्री मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँ छ । बढ्दो मूल्यका कारण सुन चाँदीको बिक्रि अत्यन्तै न्यून रहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार ११:४३