२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

हिमालयन जनरल इन्स्योरेन्सको साधारण सभा सम्पन्न, ७.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित


२९ असार, काठमाडाैँ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडकाे २६औं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ । सभाले ४ प्रतिशत बोनस शेयर र ३.७५ प्रतिशत कर प्रयोजन गरी कूल ७.७५ प्रतिशत नगद लाभांश दिने विशेष प्रस्ताव पारित गरेकाे छ ।


सभाबाट आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पारित भएकाे छ । त्यस्तै, सभामा कम्पनीकाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरीएकाे छ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार १३:४१