१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

देशबासीका नाममा प्रधानमन्त्री ओलीले सम्बाेधन गर्दै, नेपाल टेलिभिजनमा हेर्न सकिने


२६ असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्नुभएको छ । प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रशारण हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सम्बोधन अहिले राति ८ बजेको नेपाल टेलिभिजनको समाचारपछि हेर्न र सुन्न सकिने बताएका छन ।

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार २०:२९