१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नुवाकोटका कोरोना संक्रमित निकाे भएर घर फर्किए


 -प्रतिमा ढुङ्गाना

१६ जेठ, काठमाडाैँ । नुवाकोटका कोरोना संक्रमित निकाे भएर घर फर्किएका छन् । ११ जेठमा कोरोना संक्रमण पुष्टि भएर टेकु अस्पतालमा उपचार गराइरहेका नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ३ का नवराज ढुंगाना (विश्वास) शुक्रबार निकाे भएर घर फर्किएका हुन् ।  काठमाडाैँ महानगरपालिकाको समन्वयमा भएको कोरोना परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियाे ।

 

प्रकाशित मिति : १६ जेष्ठ २०७७, शुक्रबार १५:०८